कोरोना भाइरस रोक्न नेपालमा गरियो भव्य पूजा

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

मुस्ताङ । कोरोना भाइरस रोक्न मुस्ताङमा पूजा गरिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ घिलिङ गुम्बा र घरपझोङ गाउँपालिका ४ जोमसोमको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बामा कोरोना भाइरसको पूजा गरिएको हो ।

रोग चाँडै निको हुने विश्वासका साथ जोमसोममा ३ दिन अघिदेखि एक दर्जन लामाले नियमित कारोजना पूजा गरिरहेको खबर आजको समाधान दैनिकमा एसके थकालीले लेखेका छन् । कोरोना भाइरसको कारण २ हजार बढीले ज्यान गुमाई सकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार