कोरोना भाइरस रोक्न नेपालमा गरियो भव्य पूजा

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

मुस्ताङ । कोरोना भाइरस रोक्न मुस्ताङमा पूजा गरिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ घिलिङ गुम्बा र घरपझोङ गाउँपालिका ४ जोमसोमको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बामा कोरोना भाइरसको पूजा गरिएको हो ।

रोग चाँडै निको हुने विश्वासका साथ जोमसोममा ३ दिन अघिदेखि एक दर्जन लामाले नियमित कारोजना पूजा गरिरहेको खबर आजको समाधान दैनिकमा एसके थकालीले लेखेका छन् । कोरोना भाइरसको कारण २ हजार बढीले ज्यान गुमाई सकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार