दक्षिण कोरियामा कोरोना भाइरस फैलिने क्रम तिब्र, मृत्‍यु हुनेको संख्या १७ पुग्यो,३५२६ संक्रमित

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार प्रवास

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । मिडिया रिपोर्टका अनुसार दक्षिण कोरियामा संक्रमितहरुको संख्या ३५२६ पुगेको छ । त्यस्तै कोरोना भाइरसका कारण मर्नेहरुको संख्या १७ पुगेको छ भने १० जनाको अवस्था गम्भिर रहेको छ ।

चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसका कारण त्रासको अवस्था रहेको छ । यही अवस्थामा कोरोना भाइरस फैलिए दक्षिण कोरियाले ठुलो मुल्य चुकाउनु पर्ने अधिकारीहरुले बताएका छन् ।

अमेरिकाले दक्षिण कोरियालाई एक अर्व डलर सहयोग गर्ने यसअघि नै बताइसकेको छ ।

हालसम्म यो भाइरस नियन्त्रणका लागि कुनै पनि भ्याक्सिन नबनेका कारण विश्व त्रसित रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार