कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउन २० कम्पनी संलग्न, एक वर्षको समय लाग्ने

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार प्रवास

वासिङ्टन । विश्वमा नै तहल्का मच्चाएको कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउने दौरानमा विश्वका धेरै वैज्ञानिकले कडा मिहिनेत गरे पनि अहिलेसम्म सो खोप पत्ता लाग्न सकेको छैन ।
अहिले विश्वभरमा कोरोना भाइरसको संक्रमण रोकथामा गर्ने २० प्रकार भन्दा बढीका खोपहरू विकास गरिदै गरेको विश्व स्वास्थ्य संगठनका महानिर्देशकले शुक्रबार बताउनुभयो ।
तर स्वास्थ्य अधिकारीहरूले भने यस प्रकारको खोप पूर्ण रुपमा उपयोगी भएको प्रमाणित हुन र आवश्यक स्वीकृति लिनका लागि कम्तिमा एक वर्षको समय लाग्ने बताएका छन् ।
यसैबीच उक्त भाइरसको संक्रमणबाट उत्पन्न हुने अन्य लक्ष्यणहरूको उपचारका लागि विभिन्न खाले औषधि क्लिनिकल परीक्षणमा रहेका छन् । सीएनएन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार