लामो समयदेखि म विरुद्ध षड्यन्त्र गरिरहेको छ् : मुख्यमन्त्री राई

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार समाचार

काठमाडाैं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले एउटा गिरोहले पात्र खरिद गरी लामो समयदेखि आफूविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् ।

बालिका खड्काले शुक्रबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध कायम गर्न र अंश भराइदिन भनी दायर गरेको मुद्दाका सन्दर्भमा मुख्यमन्त्री राईले आफूलाई आर्थिक र नैतिक मामलामा कसैले कुनै खोट देखाउन चुनौती दिए ।

आज प्रेस सङ्गठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे उनले आफ्नो जीवन शतप्रतिशत पारदर्शी रहेको दाबी गरे ।

आफूविरुद्धको षड्यन्त्र प्रहरी र पार्टीलाई समेत जानकारी गराइसकिएको उल्लेख गर्दै मुख्यमन्त्री राईले २०७२ सालदेखि षड्यन्त्र भइरहे पनि आफू मौन रहेको र अब दूधको दूध, पानीको पानी छुट्टिने बेला आएकोले बोल्न बाध्य भएको बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार