ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मुर्ख थियौ – अल्बर्ट आइन्स्टाइन

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार रोचक बिचित्र

काठमाण्डौ । अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् ।

उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ । यहाँ हामीले उनका ७ भनाइहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको जीवनको लागि पनि महत्वपुर्ण हुन सक्छ । एक पटक हेर्नुस् र मनन गर्नुस् ।

१. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।

२. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।

३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर ।

४. भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने यो छिट्टै आउँदछ ।

५. बलद्वारा शान्ति प्राप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।

६. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मुर्ख थियौ ।

७. गणित गाह्रो लाग्छ कतिपनि भनेर चिन्तित नहोऊ, तिम्रो मस्तिष्क अझैपनि महान् छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार