कोरोना भाईरसको त्रासका कारण काठमाण्डौमा मास्कको चराम अभाव

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार समाचार

काठमाडौं । कोरोना भाईरसको कारण त्रास नेपालमा पनि देखिएको छ । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले समेत यो भाइरस विश्वभरि फैलिन सक्ने भन्दै खतरा औंल्याएको छ । यसको तयारीमा जुट्न उसले सबैलाई आग्रह गरिसकेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा समेत देखिन थालेको छ । कतिसम्म भने चीनमा मास्कको अभाव हुँदा नेपालले एक लाख मास्क सहयोग गरेको थियो । चीनलाई एक महिनाअघि मास्क सहयोग गरेको नेपाल आफैंलाई चरम अभाव हुन थालेको छ । काठमाडौं उपत्यकाका प्रायः मेडिकल पसलमा मास्क पाउन छाडेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार