काठमाण्डौ । नेपाली काङ्ग्रेसका पुर्ब माननीय क्षेत्र न १ का क्षेत्रीय सभापतीतिर्थ लामा द्वारा पाठेघर क्यान्सर पीडितलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको छ् । लामा द्वारा शुक्रबार ८ लाख ४९ हजार २०० सय २० रुपैया सहयोग रकम हस्तान्तरण गरिएको हो ।
नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य सुरोत कुमार लामाको संयोजक्त्वमा सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको हो । लामो समयदेखी उपचारत कुमारी तामाङको आर्थीक अबस्था कमजोर भएका कारण थला परेकी तामाङ्को मुहारमा खुशी थपेको छ् । कांगेस युवा नेता तिर्थ लामा र काङ्ग्रेसका नेताहरुले सहयोग जुटाएर उपचारको लागि आर्थिक सहयोग गरेको हो ।
रकम संकलनमा श्रीमान् तामाङ, बिक्रम लामा र प्रलाद लामाले सहयोग गरेका थिए । संयोजक सुरोत कुमार लामाले सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गरेका छन ।