१६ फाल्गुन २०७६, शुक्रबार

सुरोत लामाद्वारा सङ्कलित रकम पुर्व माननीय तिर्थ लामाबाट हस्तान्तरण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार फोटो समाचार
60Views
Shares

काठमाण्डौ । नेपाली काङ्ग्रेसका पुर्ब माननीय क्षेत्र न १ का क्षेत्रीय सभापतीतिर्थ लामा द्वारा  पाठेघर क्यान्सर पीडितलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको छ् । लामा द्वारा शुक्रबार ८ लाख ४९ हजार २०० सय २० रुपैया सहयोग रकम हस्तान्तरण गरिएको हो । 

यो पनि पढ्नुहोस् ...  नेकपाको शपथ ग्रहणस्थलमा प्रहरीको लाठीचार्ज

नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य सुरोत कुमार लामाको संयोजक्त्वमा सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको हो ।  लामो समयदेखी उपचारत कुमारी तामाङको आर्थीक अबस्था कमजोर भएका कारण थला परेकी तामाङ्को मुहारमा खुशी थपेको छ् । कांगेस युवा नेता तिर्थ लामा र काङ्ग्रेसका नेताहरुले सहयोग जुटाएर उपचारको लागि आर्थिक सहयोग गरेको हो ।

यो पनि पढ्नुहोस् ...  कोभिड -१९ र बाढि पुर्व तयारी तथा प्रतिकार्य योजनामा नमुनाको सहकार्य

रकम संकलनमा श्रीमान् तामाङ, बिक्रम लामा र प्रलाद लामाले सहयोग गरेका थिए । संयोजक सुरोत कुमार लामाले सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गरेका छन ।

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार