जापानमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गयो, ८ सय ७० संक्रमित

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार प्रवास

टोकियो । जापानमा कोरोना भाईरसबाट संक्रमितको संख्या बढेर ८ सय ७० पुगेको छ।

बुधबार बिहानसम्म जापानमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार खानागावा प्रिफेक्चरमा कोरोना भाइरसबाट संक्रमित ८० बर्षिय महिलाको निधन भएको छ।

मृतक महिलाको योकोहामा तटमा रोकिएको कोरोना संक्रमण फैलिएको डाईमण्ड प्रिन्सेस पानीजहाजबाट उद्दार गरि उपचार भईरहेको थियो।

हालसम्म यो पानी जहाजमा संक्रमित पाईएका ४ जनाको मृत्यु भएको छ ।

उक्त पानी जहाँजका ३७ सय ११ यात्रु मध्ये ७ सय ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार