लामो समयपछी काममा फर्किन संसद सचिवालयकी कर्मचारी रोशनी शाही

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार समाचार

काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाही लामो समयपछि काममा फर्किएकी छन् ।

संसदको स्वास्थ्य इकाइमा नर्सको रुपमा कार्यरत उनी गएको असोज १४ पछि सोमबार पहिलोपटक कार्यालय गएको संसद सचिवालयले जनाएको छ ।

उनले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । उक्त मुद्दामा महराले अदालतबाट सफाई पाइसकेका छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार