हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने गृहकार्य थाल्यो

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार समाचार

काठमाण्डौ । हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु भएको छ । मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ ।

यो दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग भएको दाबी गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक महत्त्वको यो सुरुङमार्ग सञ्चालनका लागि बागमती प्रदेश सरकारले सक्रियता देखाएको छ ।

हेटौंडा बजारबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित यो सुरुङमार्ग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार