कम्युनिष्टलाई सत्तामा पुरयाउँदा लोकतन्त्र मासिने खतरा बढ्दै गयो : नेता खाँड

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

बुटवल ।  कार्यक्रममा काँग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँडले झुक्किएर जनताले कम्युनिष्टलाई सत्तामा पुरयाउँदा लोकतन्त्र मासिने खतरा बढ्दै गएको बताए ।

दुईतिहाई बहुमत दम्भमा सरकार एक पछि अर्को काण्डमा फस्दै गएको बताए । अर्को चुनावमार्फत लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षी दल काँग्रसको काँधमा जनताले सुम्पेको बताए ।

संघीय संसद अन्तगर्त सार्वजनिक लेखा समिती संयोजक भरतकुमार शाहले सरकारले गरेको भ्रष्टाचारको लेखाजोखा आफूले राखेको बताए । उनले उक्त लेखाजोखा जनता समक्ष सार्वजनिक भइरहेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार