काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले आज सहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ ।
नेम्बाङले सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्नु भएको हो । उहाँले पदभार ग्रहणको अवसरमा मातहतका निकायलाई प्रतिबद्ध, लगनशिल, इमानदारितार जवाफदेही भएर काम गर्न निर्देशन समेत दिनु भयो ।
उहाँले हामीले नगरे कस्ले कर्छ भन्ने भावना राखेर काम गर्न आग्रह गर्नु भयो ।उहाँले ‘हामीले यति भावना राखेर काम गर्याँै भने नेपाली जनताले राखेको विकास र समृद्धिको चाहाना पुरा हुन्छ ।’ सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भौतिक प७त्रगयतसर्वाधार तथा