फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

पोखरा / पोखराको फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका हुन् ।

सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको उद्धार भएको छ । पोखरा महानगरपालिका १८ खपैदी स्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफै डुङगा चलाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा पल्टिएका थिए ।

डुङगा पल्टिएको देखेपछि उद्धार लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि जलार बेहोस भएका पछि उनलाई शसस्त्र प्रहरीले उद्धार गरेको छ । उनको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भएको छ ।

हराईरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरीरहेका छन् । तीन जना पोखरा घुम्नका लागि आएका थिए । डुङगा चढ्दा लाइफ ज्याकेट लाउनु पर्ने अनि’bout भएपनि उनी नलगाई चढेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार