दक्षिण कोरियाका कुनै पनि नेपालीलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टी

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार प्रवास

सौल । दक्षिण कोरियाका कुनै पनि नेपालीलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टी भएको छ ।

दक्षिणी कोरियाको दक्षिणी शहरहरू डेगु र चेउङगो यी क्षेत्रहरूमा कोरोनाभाइरसका केसहरू फेला परेपछि विशेष हेरचाह क्षेत्र घोषित गरियो । डेगु दक्षिण कोरिया मा सियोल, बुसान र इनचेन पछि चौथा ठूलो शहर हो। दक्षिण कोरियामा ५ जनाको मृत्‍यु भएको छ् भने शनिबार सम्म संक्रमितको संख्या ४ सय ३३ पुगेको छ् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार