एजेन्सी । इरानमा चीनबाट फैलिएको कोरोना भाइरसबाट ज्यान जानेको संख्या पाँच पुगेको छ ।
कोरोना भाइरसबाट इरानमा शनिबार थप एक जनाको ज्यान गएपछि मृत्यु हुनेकाे संख्या पाँच पुगेको हो ।
सरकारी अधिकारीहरुका अनुसार इरानमा अहिलेसम्म कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ।