गोकुल बाँस्कोटासँग कमिसन डिल गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसन डिल गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ ।

बिहिबार समितिले नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेख्दै निर्देशन गरेको हो ।

मिश्रबाट समितिका सदस्यहरुको चरित्र हत्या गर्ने काम भएको भन्दै कारबाहीको लागि सिफारिस गरेको जानकारी दिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेण्ट विजयप्रकाश मिश्रसँग ७० करोड घुस मागेको विषय सार्वजनिक भएपछि मन्त्री बास्कोटाले आजै राजीनामा दिएका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार