काठमाडौ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नो बारेमा प्रश्न उठेकाले मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका छन । सामाजिक सन्जाल फेसबुकमार्फत उनले आफुले राजीनामा दिएको जानकारी गराएका हुन् ।

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि