बास्कोटालाई जोगाउन कांग्रेस जसरी सडकमा नआउने अनेरास्ववियू संयोजक महरको भनाइ

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार समाचार

काठमडाैं । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुुल बाँस्कोटाबारे घुस मागेको अडियो सार्वजनिक भएपछि उत्पन्न भएको तरंगमा अनेरास्ववियूका संयोजक ऐन महरले राजीनामा दिए छानविनको दायरामा ल्याउन माग गरेका छन् ।

संयोजक महरले बाँस्कोटा दोषी भएमा सजायको भागिदार हुने र नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार र अफ्ताव आलम प्रकरणमा देखाएको जस्तो व्यवहार नदेखाउने समेत जनाएका छन् ।

उनले धैर्य गर्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले राजीनामा दिएर मार्ग प्रशस्त गर्दै घटनाको सत्य तथ्य छानबिन गरि कानूनी दायरामा ल्याउनु नै उचित हुने४ तर्क राखेका छन् ।

यस्तै महरले बास्कोटालाई जोगाउन कांग्रेस जसरी सडकमा नजाने समेत प्रष्ट पारेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार