सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौँ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँस्कोटाले राजीनामा दिएको सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् । उनले भने, ‘मन्त्रीज्युले सम्बन्धित निकायमा राजीनामा बुझाएको अनौपचारिक जानकारी मसँग आएको छ ।’

https://www.ujyaalonetwork.com/%e0%a4%ae%e0%a5%88%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b2%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%8f-%e0%a4%b8%e0%a4%9c%e0%a4%be%e0%a4%af-%e0%a4%ad/

https://www.ujyaalonetwork.com/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%96/

https://www.ujyaalonetwork.com/%e0%a4%b8%e0%a4%82%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%be%e0%a4%b2/

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार