त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’ नामका दुईवटा राेवाेट सेवा सञ्चालनमा

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार फोटो समाचार

काठमाण्डौ । त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा पर्यटन परी नामका दुईवटा राेवाेटबाट सेवा शुरु गरिएको छ ।कामलाई अझ सहज साथै सुचना मैत्री वनाउन नेपाली, अंग्रेजी र चाईनीज भाषा वाेल्न सक्ने “पर्यटन परी” ले यहाँहरुलाई सहयोग गर्ने छन ।

यी रोबोट नेपाली प्राबिधिकले नेपालमा नै तयार गरेका हुन । यसबाट TIA थप आधुनिक र प्रबिधी मैत्री बन्न पुगेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार