म्हेन्दोमाया कलाकार संघ धादिङद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०७६, मंगलवार समाचार

 धादिङ । । धादिङको खनियावास गाउँपालिकाका मृगौला पीडित तारा थापा तामाङलाई म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष सन्दीप स्याम्चेन तामाङले २७ हजार एक सय ३५ रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

निलकण्ठ नगरपालिकाको ससाह ज्यामिरेमा बस्दै आएका ३३ बर्षीय तारा थापा तामाङ खनियावास गाउँपालिका वडा नं.-१ झार्लाङका स्थायी बासिन्दा हुन् । आर्थिक अवस्थाले चेपिएका तामाङ विगत ६ महिनादेखी उपचारत हुनुहुन्छ । श्रीमानको उपचारका लागि उनकी श्रीमती वैदेशिक रोजगारमा हुनुहुन्छ ।श्रीमतीले कमाएको पैसाले उपचार खर्च नपुगेको उहाँ बताउनुहुन्छ । हालसम्म १० लाख भन्दा बढी खर्च भैसकेको र अझै ठिक हुन नसकेको उनको परिवारले बताएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि तामाङले सहयोगका लागि आग्रह गरेका छन् । नियमित डाइलोसिस र मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले भनेपनि परिवारको आर्थीक अवस्था अत्यन्त कमजोर भएकाले उपचार गर्न सकेका छैनन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार