मिर्चैयामा ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाई अभियान

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०७६, मंगलवार समाचार

गणेश कुमार ठाकुर
सिरहा,फागुन ६ गते । सिरहाको मिर्चैया नगरपालिकामा मंगलवार ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
७० औ प्रजातन्त्र दिवसको अवसरमा मिर्चैया नगरपालिका,ईलका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैया संयुक्त रुपमा सरसफाई गरेको छ । मिर्चैया नगरपालिकाको थना चौक देखि कटरी चौक लगाएत स्थानमा सरसफाई गरेका छन । ७० औ राष्ट्रिय प्रजातन्त्र दिवस अवसरमा मिर्चैया नगरपालिकाको आयोजनामा सरसफाई गरेको छ ।
मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबको अगुवाइमा भएको उक्त सरसफाइ कार्यक्रममा मिर्चैया नगरपालिकाका उप–नगर प्रमुख जिवछी देवी साह,प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी ) सन्तुलाल प्रसाद जैसवार,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) राम कुमार माहतो, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) रमेश्वर पंडित,सशस्त्र प्रहरी वल,मिर्चैया नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार सिंह,पशु शाखाका अधिकृत नागेश्रर हाथि, मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ, मिर्चैया नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु,मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतो,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,मिर्चैया नागरपालिकाका कर्मचारीहरु, स्थानीय व्यपारिक , स्थानीयबासी ,बुद्धिजीवी, समाजसेवी , जनप्रतिनिधि, संचारकर्मी लगायतका उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार