तेश्रो सताक्षी गोल्डकप : थ्री स्टार क्लब सेमिफाइनलमा

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०७६, मंगलवार खेल

ललितपुरे क्लब रुस्लान थ्री स्टारले बेलबारी फूटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै तेश्रो सताक्षी गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब थ्री स्टारले अब फाइनलका लागि आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ ।त्यस्तै आयोजक टोलीले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै सेमिफाइनलको स्थान पक्का गरेको हो।प्रदेश १ को उपविजेता बेलबारीलाई पराजित गर्नका लागि सन्जोग राईले २ गोल र सुशील राईले १ गोल गरेका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार