काभ्रे नयाँगाउँ निवासी तामाङ मृत अबस्थामा फेला

उज्यालो प्रतिनिधि १ फाल्गुन २०७६, बिहीबार बागमती

वाङ्छु राज वाइबा । काभ्रे जिल्ला मण्डन देउपुर नगरपालिका वडा नम्बर ३ नयाँगाउँ घट्टावारे टोल निबासी बसोबास गर्ने बर्ष २९ का सन्त ब. तामाङ मृत अबस्थामा फेला परेका छन । अनैकोट जाने सडकमा माघ २९ बिहान ५ बजे मृत अबस्थामा फेला परेका हुन ।

स्थानियले मन्डन देउपुर न.पा हिगुवापार्टी प्रहरी कार्यलयमा सम्पर्क गरि प्रहरीलाई घटना स्थलमा बोलाइएको थियो । नगर प्रमुख टोप ब.वाइबा लगएत जिल्ला प्रहरी कार्यालय धुलिखेलका डि .एस. पि कुमार बिक्रम थापाको टोलि घटनास्थल पुगेका थिए । डि. एस.पि थापाले घटनाको अनुसन्धान भैरहेको उज्यालो नेटवर्कलाई जानकारी दिए ।

उक्त शवमा जिउ भरी चोट देखिएअनुसार कसैले अन्तै हत्या गरि अनैकोट जाने सडकमा राखेको हुन सक्ने अनुमान गरिएको छ् ।

जिल्ला प्रहरी कार्यलाय काभ्रेको टोलिले पोस्टमाट्मको लागि शवलाई काठमाडौं महानगरपालिका स्थित टिचिङ हस्पिटलमा पठाइएको छ । स्थानीय बासिन्दाहरुको पहलमा ४ जना शंकास्पद व्यक्तिहरुलाई सोही दिन बेलुका धुलिखेल प्रहरी कार्यलाय काभ्रेमा थप अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार