समुद्र किनारमा यौनमा लिप्त जोडीले पुलिस आउँदा पनि रोक्न नमानेपछी

काठमाडौं। पारिवारिक समुद्र किनारमा यौनमा लिप्त जोडीले पुलिस आएर रोक्न खोज्दा पनि रोक्न नमानेको घटना सार्वजनिक भएको छ । यो जोडीमा महिला बेलायती र पुरुष अस्ट्रेलियन भएको डेलिमेलको समाचारमा उल्लेख छ । फिलिपिन्सको व्यस्त समुद्र किनार बोरेके आइल्याण्डमा भएको घटनामा ज्यास्मिन नेली नामकी युवती एन्थोनी क्यारियो नामका युवक यसरी भेटिएका हुन् । उनीहरु दुवै २६ वर्षका भएको बताइएको छ ।

गत बिहीबार बेलुका पौने ६ बजेको घटनामा पुलिस आएर उनीहरुलाई रोक्न भने पनि उनीहरुले आफ्नो यौनक्रिडा जारी राखेको बताइएको छ । पुलिसले उनीहरुलाई पक्राउ गरेकोमा पछि जमानतमा छोडिदिएको छ । घटनाको बेला त्यहाँ बालबालिकासहित धेरै मानिसहरु भएको पुलिसले बताएको छ । स्थानीय पुलिस अधिकारी जोएल बांगरा ओराका अनुसार दुवै नशामा थिए ।

उनीहरुले गिरफ्तार भएपछि पनि पुलिसको गाडीमा समेत यौन क्रिडा जारी राख्न खोजेको बताइएको छ । यो जोडीमाथि सार्वजनिक स्थानमा अनैतिक काम गरेको र पुलिसलाई अटेरी गरेको मुद्दा चलाइएको छ । पक्राउ परेपछि पुरुषले घटनास्थलबाट भाग्ने कोसिस गरेको समेत पुलिसले बताएको छ । पुलिसले फेब्रुअरीमै उनीहरुविरुद्ध सुनुवाइ सुरु हुने र यदि उनीहरु सुनुवाइमा उपस्थित नभए उनीहरुलाई फिलिपिन्स यात्रामा प्रतिबन्ध लगाइने बताएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार