चितवनमा दुई सामाजिक अभियान्ता सम्मानित

गणेश कुमार ठाकुर ,सिरहा । चितवनका दुई सामाजिक अभियान्ता सम्मानित सामाजिक क्षेत्रमा निकै सक्रिय सस्था सामर्थ्य नेपालका अभियान्ता प्रकाश थापा र सुनौलो समाजका अभियान्ता विमल सापकोटाले चितवनमा सम्मानित भएका छन ।
चितवनको चर्चित डान्स तथा प्रशिक्षण सस्था “डान्स द न्यु ड्रिम“सिजन १ ले उनिहरुलाई सम्मान गरेको हो। सम्मानित हुदै सामाजिक अभियान्ता प्रकाश थापाले भन्नुभयो यो माया साथले अझ सामाजिक क्षेत्रमा अघि बढ्ने थप उर्जा मिलेको बताउनु भयो, त्यस्तै अर्का सामाजिक अभियान्ता विमल सापकोटाले आज सामाजिक अभियान्ताहरुले आर्थिकलाई पारदर्शि नदेखाएकाले अभियान्ताहरुप्रतिको विस्वास गुम्दै गएको बताउनुभयो। विगतका दिनहरुमा यो जोडि सङ्गै सामाजिक क्षेत्रमा छन।चिसो मौसममा चितवनका विभिन्न ठाउँमा चिया बेचेर सङ्कलित रकमले धनुषाको मुसहर बस्तिमा लत्ताकपडा वितरण र आर्थिकलाई पारदर्शि तरिकाले पिडितलाई सहयोग गर्ने गरेका छन। आउदो फागुन २ गते अर्थात प्रेम दिवसमा पनि विधार्थिहरुसङ्ग माया साटासाट गर्ने कार्यक्रम छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार