भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा पद गुमाउनु पर्‍यो : मन्त्री तामाङ्

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार समाचार

सिन्धुपाल्चोक । पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध अभियानमा लाग्ने क्रममा आफुले पद गुमाउनु परेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै सो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै तामाङले बालुवाटारस्थित ललिता निवास बेचेर खाने धेरै रहेका बताउँदै भ्रष्टाचारविरुद्धको मु्द्दाको फाइल खोल्दा केही शक्ति अत्तालिनु स्वभाविक रहेको बताउनु भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार