भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा पद गुमाउनु पर्‍यो : मन्त्री तामाङ्

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार समाचार

सिन्धुपाल्चोक । पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध अभियानमा लाग्ने क्रममा आफुले पद गुमाउनु परेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै सो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै तामाङले बालुवाटारस्थित ललिता निवास बेचेर खाने धेरै रहेका बताउँदै भ्रष्टाचारविरुद्धको मु्द्दाको फाइल खोल्दा केही शक्ति अत्तालिनु स्वभाविक रहेको बताउनु भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार