काठमाडौँमा २ दिन खिचरी महोत्सव आयोजना हुने

काठमाण्डौ । बिगतका बर्ष झैँ यस बर्ष पनि काठमाडौँमा रहेका थारुले खिचरी महोत्सव आयोजना गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा काठमाडौँको आयोजनामा संचालन हुने महोत्सव दुई दिन संचालन हुने आयोजकले बताएका छन् ।

महोत्सवमा पुर्व, मध्य र पश्चिमी थारुको भेषभुषा, खानाका परिकार, पुस्तक, गहना, नृत्य लगायतका कुराहरु प्रस्तुत गरिने आयोजकले बताएकोछ ।

महोत्सवमा झन्डै ५० हजार मान्छे सहभागी हुने आयोजकले बताएकोछ । टुँडिखेलमा आयोजना हुने कार्यक्रम निशुल्क हेर्न सकिनेछ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार