२५ पुष २०७६, शुक्रबार

बिष्णु भट्ट गोर्खामा सबैभन्दा सफल गाँउपालिका अध्यक्ष

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ पुष २०७६, शुक्रबार फोटो समाचार
48Views
Shares

गोर्खा । जिल्लामा रहेका एघार वटा स्थानियतहहरुको अध्यक्षहरु मध्य सबैभन्दा सफल बारपाक सुलिकोट गाँउप्पालिकाका अध्यक्ष बिष्णु भट्ट देखिएका छन । गाउँपालिकाको नामाकरण तथा केन्द्रको बिषयमा निकै ठुलो बिबाद रहेकोमा उनले जनतासँग मिलेर राम्रोसँग सहज ढंगले समस्या सुल्झाए देखी नै उनको नेतृत्वदायी क्षमताको चर्चा हुन थालेको थियो ।

यो पनि पढ्नुहोस् ...  बाजुराको क्वारेन्टाइनमा थप पाँच जना थपिए

 

त्यसपछी उनले लगातार गाँउपालिकाको बिकासनिर्माण र जनताको सेवामा निरन्न्तर खट्दै आइरहेका छन ।उनले गाँउपालिका अध्यक्ष भएकोमा कुनै दम्भ र घमन्ड कहिले नदेखाएको कार्यपालिकाका एक सदस्यले वताए । जनताको काम भनेपछी जुनसुकै समय र प रिस्थितिमा पनि उनि भोली भनेर टार्ने झुलाउने गर्दैनन । पार्टीको उपल्लो नेताहरुसम्म निकै राम्रो संबन्ध रहेकोलेनी उनलाई काम गर्न सजिलो भएको उनिनिकट नेकपाका एक नेताले जानाकारी दिएका छन । बिशेष गरी अहिले सफल स्थानिय सरकार प्रमुखहरुको अनुसन्धान गरिरहेको एक सस्थाले गाँउपालिकामा आएको बजेटको सदुपयोग,रोजगारी सृजन,कृषी क्षेत्रको विकास,सामाजिक न्याय,भ्रस्टाचार न्युनिकरण,महिला तथा युवा ससक्तिकरण,स्थानिय सम्पदाको संरक्षण उत्पादकत्वक्षमता बृद्धिमा खेलेको भूमिका जस्ता विषय हरुलाई मुख्य आधार बनाएर मुल्याङ्कन गरिएको जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  उजेली एस के केमिकल उद्योग र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा ६ दिने तालिम सम्पन्न

यसपछिको सफल स्थानिय सरकार प्रमुखमा पालुङ्टार नगरपालिका प्रमुख दिपकबाबु कडेल देखिएका छन ।

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार