हजारौँ नायब सुब्बा पदमा विज्ञापन आव्हान गर्दै लोकसेवा आयोग

२२ पुष २०७६, मंगलवार ०२:४४ मा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधवार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायव सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो । राजधानी दैनिकमा खबर छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार