१० पुष २०७६, बिहीबार

अविवाहित किशोरीमा के कारण पाठेघर सुन्निन्छ,कसरी थाहा पाउने ?

2.6kViews
1617 Shares

महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्यामध्ये पाठेघरको समस्या पनि एक हो । विवाहित महिला हुन् वा अविवाहित किशोरी सबैमा पाठेघरको समस्या भएको पाइन्छ । पछिल्लो तथ्याकंलाई हेर्ने हो भने १० महिलामध्ये ७ जनामा पाठेघरको समस्या भएको पाइन्छ ।

के हो पाठेघर सुन्निने समस्या ?

आजभोलि किशोरावस्थामा नै पाठेघर फुल्ने र सानासाना सिस्ट बन्न सुरु भएको पाइन्छ । यस्ता समस्या हुनुको पछाडि दैनिक जीवनयापन गर्ने शैलीहरु भएको पाइन्छ । बाहिरको तारेको, भुटेको चिल्लो खाना, शारीरिक व्यायामको कमि, तनावले पाठेघर फुल्न मद्दत गर्ने गर्छ । जसले गर्दा महिनावारीमा गडबढी हुन सुरु हुन्छ । जसले गर्दा बाझोपन र पाठेघरको क्यान्सर जस्ता रोगको खतरा बढाउँछ ।

यो पनि पढ्नुहोस् ...  के तपाईले खराब सपना देख्नुहुन्छ ? त्यसो भए थाहा पाउनुस्, २० सपनाको फल

के कारणले फुल्छ पाठेघर ?

सामान्यतयाः ५०र५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरमा समस्या पैदा हुन्छ भन्ने प्रचलन छ । उनीहरुमा महिनावारी बन्द भएको कारण यस्ता समस्या आउँछन् तर २० देखि ४० वर्षका महिलामा यस्तो समस्या आउनुका कारणहरुमा कब्जियत, ग्यास्ट्रिक, शारीरिक व्यायाम नगर्नु, माटोपन, धेरै कसिलो कपडा लगाउनु, धेरै औषधिको सेवन, धेरै व्यायाम गर्ने आदि हुन् ।

यो पनि पढ्नुहोस् ...  एकल महिलालाई समस्या नै समस्या

कसरी पत्ता लगाउने ?

लगातार पेट बढेमा
पेटमा दुख्ने, ग्यास भरिने र कब्जियत भएमा
कम्मर दुखाई बढेमा
यौनाङ्ग चिलाउने र पोल्ने भएमा
यौनसम्पर्क राख्दा पीडा भएमा
बारम्बार पिसाब आएमा
पखाला र बान्ता भएमा

यो पनि पढ्नुहोस् ...  चिनियाँ कोरोना ल्याबले भन्यो - "कोरोना भाइरस रोक्नको लागि यो औषधि पर्याप्त"

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार