१८ फोटोमा हेरौँ, ‘जनयुद्धका प्रचण्ड’

उज्यालो प्रतिनिधि २६ मंसिर २०७६, बिहीबार फोटो समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजबाट ६६ वर्ष लागेका छन् ।

१० वर्षे जनयुद्धको नेतृत्व गरेका उनी हाल पनि नेपाली राजनीतिका किङ मेकरकै भूमिकामा छन् । जन्मदिनको अवसरमा अध्यक्ष प्रचण्डको जनयुद्धताका फोटोहरु हामीले विभिन्न माध्यमबाट संकलन गरेका छौँ ।

हेरौँ फोटो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार