नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ् मलेसियाद्वारा शैक्षिक सामाग्री बितरण(फोटोफिचर)

उज्यालो प्रतिनिधि १३ मंसिर २०७६, शुक्रबार फोटो समाचार

विवेक लोप्चन,काठमाण्डौ । नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ्को आयोजना र नेपाल तामाङ घेदुङ मलेसियाको सहकार्यमा शैक्षिक सामाग्री बितरण गरेको छ् । काभ्रे जिल्लाको तेमाल गाउँपालिकास्थित तेमाल बेंसी स्थित सेती देवि मावीमा शैक्षिक सामाग्री बितरण गरिएको हो ।

 

बिद्यालयमा अध्यनरत १३४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको थियो । उक्त कार्यक्रमको सभापतित्व प्रध्यानाध्यापक दावाध्वज तामाङले गर्नु भएको थियो भने प्रमुख अतिथि तेमाल गाउँ पालिका वडा नं: ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङ रहेका थिए । बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर थप हौसला प्रदान गरेकोमा बिद्यालयले धन्यवाद व्यक्त समेत गरेका थिए ।


शैक्षिक सामाग्री बितरण कार्यक्रममा बिधालय ब्यबस्थापन समितीको विभिन्न पदाधिकारी, अभिभावक , विभिन्न राजनीतिक का प्रतिनिधि, मिडियाकर्मी तथा सामाजिक अभियान्त हेम बोम्जन र सविन लोप्चनको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार