प्रधानमन्त्रीले अनुभव बटुलोस् भनेर स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गर्नु भो : कानुनमन्त्री

उज्यालो प्रतिनिधि ९ मंसिर २०७६, सोमबार फोटो समाचार

काठमाडौँ । कानुन मन्त्रालयमा सरुवा भएपछि उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्ने क्रममा मन्त्री यादवले प्रधानमन्त्रीले अनुभव बटुलोस् भनेर स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरेको बताउनु भएको छ ।

स्वास्थ्यबाट कानुनमा सरुवा भएका मन्त्री यादवले ‘धेरै मन्त्रालयको अनुभव होस्, अनुभवी नेता बनोस् भनेर पठाएको हुनसकक्ने बताउनु भएको हो । पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो, मन्त्री हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएको र आफुलाई अनुभवी नेता बनोस् भनेर मन्त्रालय हेरफेर गरेको बताउनु भएको छ ।

स्वास्थ्यमन्त्रालयमा यादवको काम सन्तोषजनक नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझदेखि यादवलाई कानुनमा सरुवा गरिदिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार