दाङ निर्वाचन–१ को मतगणना तयारी पूरा

उज्यालो प्रतिनिधि २० फाल्गुन २०८२, बुधबार समाचार

शिवु खनाल
देउखुरी, २० फागुन
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना तयारी पूरा गरिएको छ ।

मतगणनाका लागि लमहीस्थित लमही नगरपालिकाको कार्यालय भवनको तेस्रो तल्लामा स्थान तय गरिएको छ ।
मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको दाङ निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कृष्ण प्रसाल नेपालले जानकारी दिनुभयो ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रवेश स्थल वरिपरि तारजाली लगाएर व्यवस्थित बनाइएको छ । मतगणना कार्य निर्वाचन सम्पन्न भएपछि निर्धारित समयअनुसार सुरु गरिने दाङ निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन कार्यालयले जनाएको छ ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार