एमसीसीसँग नेपाल पराजित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७६, शुक्रबार खेल

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको तीनदिवसीय खेलमा नेपाल २०८ रनले पराजित भएको छ। तेस्रो दिन शुक्रबार एमसिसीले १८१–६ मा इनिङ समाप्तीको घोषणा गरेपछि नेपालले ३९३ रनको विजय लक्ष्य पाएको थियो।

नेपालले ४० ओभरमा १८४ रन बनाएर अलआउट भएपछि खेल एमसिसीको पक्षमा गएको हो। नेपालका लागि सर्वाधिक रन सोमपाल कामीले हाने। उनले नटआउट ५१ रन जोडे। राजु रिजालले ३१ रन बनाए भने सन्दीप लामिछानेले २५ रन हाने।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार