शोभा अर्याललाई संस्थागत पुरस्कार

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०८२, शुक्रबार प्रदेश खबर

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्ष शोभा अर्याल गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले दिने संस्थागत पुरस्कारबाट पुरस्कृत भएकि छिन।संस्था र मिडिया विकासको लागि स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकारलाई विभिन्न माग राखि ध्यानाकर्षण पत्र बुझाउने र तिनै तहका सरकार मिडिया मैत्री बन्नु पर्छ भन्ने अभियान लिएर हिडेकी अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको हाे ।

अध्यक्ष अर्याल पत्रकार महासंघ वागमती प्रदेशका तेह्र जिल्लामा एक मात्र निर्वाचित महिला अध्यक्ष हुन्।
उक्त अवसरमा अर्याल सहित सात जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

प्रदेश सरकारले मकवानपुरका प्रताप बिष्ट, काठमाडौंका कुमारभक्त रजिञ्तकार (नेपालमा भाषामा समाचार तथा कार्यक्रम सञ्चालन गर्ने),धादिङका नवराज छत्कुली,चितवनका नेपोलियन चेपाङ, सिन्धुपाल्चोककी अस्मि तामाङ , नुवाकोटका रामचन्द्र अर्याल पनि पुरस्कृत भएका हुन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार