दशनामी युवा समितिको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन गिरी

उज्यालो प्रतिनिधि ३० चैत्र २०८१, आईतवार मुख्य नेटवर्क

कमल राज पुरी, काठमाडौ। दशनामी युवा समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनले अर्जुन गिरीको नेतृत्वमा २१ सदस्य केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको हो ।

युवा समितिका सँयोजक अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा दशनामी समाजका केन्द्रिय अध्यक्ष गोबिन्द बिक्रम गिरी, का बा महासचिव अशोक गिरी, हिमाल गिरी, ध्रुब गिरी लगायत अतिथीहरुको उपस्थिति रहेको थियो ।

नयाँ चयन भएको कार्य समितिमा अध्यक्षमा अर्जुन गिरी बरिष्ठ उपाध्यक्ष सुजित गिरी, महिला उपाध्यक्ष शान्ता गिरी, उपाध्यक्ष हरिस गिरी, सचिवमा रितिक राज गिरी, आदित्य गिरी सह सचिवमा सुर्य गिरी कोषाध्यक्षमा भावना पुरी चयन भएका थिए ।

कार्यक्रममा हिमाल गिरीले दशनामीको इतिहासको बिषयमा प्रकाश पार्नुभएको थियो ,गणेश गिरीको सच्चालनमा सम्पन्न भएको कार्यक्रममा निर्वाचन संयोजक जगत मोहन गिरी रहनुभएको थियो । उक्त कार्यक्रम काठमाडौ बत्तिसपुतलिमा रहेको काजिको किचेनमा सम्पन्न भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार