राष्ट्रिय टिमको कप्तानी छाडेको क्रिकेटर पारस खड्काको घोषणा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २८ आश्विन २०७६, मंगलवार खेल

काठमाडौं । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व गर्दै आएका क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी छोडेको घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले अब कप्तान पद छाड्ने निर्णय लिएको घोषणा गरेका हुन् ।

उनको कप्तानीमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार