२७ आश्विन २०७६, सोमबार

प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकु जाने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २७ आश्विन २०७६, सोमबार समाचार

काठमाडौँ केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु जाने भएका छन् । कार्त्तिक ७ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ।

आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन (नाम) सुरु गरेका हुन्।

‘अहिले पनि अर्न्तराष्ट्रिय स्थिती एकदमै तरल छ, पुर्वानुमान गर्नै नसकिने किसिमको र अस्थिर भएको छ। यसको सबैभन्दा ठूलो चुनौती विकासशिल देशहरुलाई परेको छ,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने,‘बदलिदो विश्वको फरक सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता उत्तिकै छ भनेर देखिएका समस्या र चुनौतीमा सरोकार देखाउन नेपालको सहभागिता अनिवार्य बनेको हो।’

प्रधानमन्त्रीको विशिष्ट तहमा उपस्थिती रहने नाम सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागीसहितको सहभागिता रहनेछ। असंलग्न आन्दोलनले पंचशिलका अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान जनाउने गरेको छ। यसैगरी, यो अभियानले आपसी आर्थिक तथा सांस्कृतिक सहयोगको आदानप्रदान गर्दै आएको छ।

नेपाल नामको संस्थापक सदस्य राष्ट्र हो । नाममा १२५ सदस्य राष्ट्र र २५ राष्ट्र पर्यवक्षक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार