काभ्रे । जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित् महाभारत गाउँपालिका वडा नं. २ रचेडाँडाबाट बनेपातर्फ आउँदै गरेको मिनिट्रक दुर्घट्ना हुँदा २ जनाको घट्नास्थलमै ज्यान गएको छ ।
बा ३ ख ३५९५ नम्बरको निसानको मिनिट्रक दुर्घटना हुँदा दर्जनौँ घाइते भएका छन् । गाडीमा झण्डै ५० जनाभन्दा बढी यात्रु सवार थिए । घट्नास्थल ५ फोटोमा हेरौँ ।