५ फोटोमा हेरौँ, साँझकोट मिनिट्रक दुर्घट्नास्थल

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ आश्विन २०७६, शुक्रबार फोटो समाचार

काभ्रे । जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित् महाभारत गाउँपालिका वडा नं. २ रचेडाँडाबाट बनेपातर्फ आउँदै गरेको मिनिट्रक दुर्घट्ना हुँदा २ जनाको घट्नास्थलमै ज्यान गएको छ ।

बा ३ ख ३५९५ नम्बरको निसानको मिनिट्रक दुर्घटना हुँदा दर्जनौँ घाइते भएका छन् । गाडीमा झण्डै ५० जनाभन्दा बढी यात्रु सवार थिए । घट्नास्थल ५ फोटोमा हेरौँ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार