मदाने गाउँपालिका वडा नं. ०६ र ०७ का कृषकलाई कुखुराको चल्ला वितरण

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०८१, शुक्रबार लुम्बिनी

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले कुखुराका चल्ला वितरण गरेको छ ।

गाउँपालिकाको वडा नं. ६ र ७ का कृषकलाई गाउँपालिकाले ६ हप्ते कुखुराको चल्ला वितरण गरेको हो । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कुखुराको चल्ला वितरण गरेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।

जनप्रिय कामका कारणले जनताको मत जितिरहेका गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुँवरले कृषकलाई चल्ला वितरण गरेका हुन् । कुखुराको चल्ला पाएसँगै स्थानीय हर्षित बनेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार