बेनीघाट रोराङको भागवतमा ५ करोड ८५ लाख संकलन

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०८१, आईतवार बागमती

धादिङ । धादिङको बेनीघाट रोराङले माघ १७ देखि २३ गते सम्म “शिक्षाको लागि भिक्षा” अभियान अन्तरगत आयोजना गरेको श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञ ५ कोड ८५ लाख ७ हजार ५०८ रुपैयाँ संकलन गरेको छ ।

आईतबर पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले आम्दानी र्खच सार्व जनिक गर्दै उक्त रकम आम्दानी भएको जनाएका हुन् भने उनले भागवतमा ८१ लाख ५९ हजार ६९५ रुपैंयाँ खर्च भएको जनाएका छन् ।

मञ्‍जरी राधिका दासीको मुखारबिन्दबाट भागवतको कथा वाच भएको उक्त सप्ताह महायज्ञमा संकलन भएको उक्त रकम बेनीघाट रोराङको शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई टेवा पुर्याउ खर्च गरिने जाईएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार