पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध

उज्यालो प्रतिनिधि २० मंसिर २०८१, बिहीबार फोटो समाचार

कर्णाली, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गरेका छन् ।

नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उनले पूर्वाधारको अभावमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले अपेक्षित प्रगति गर्न नसकेकाले विकासका साझेदारहरूको प्राथमिकता भौतिक पूर्वाधार पनि हुनुपर्नेमा जोड दिए ।

आवासीय प्रतिनिधि योकोसुकाले मुख्यमन्त्रीले प्रस्तुत गरेको सुझावप्रति सकारात्मक जवाफ दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार