कृषि अनुसन्धान गर्न कृषि विश्वविद्यालय र एडब्लुओ इन्टरनेशनलबीच सहकार्य

उज्यालो प्रतिनिधि १४ मंसिर २०८१, शुक्रबार समाचार

चितवन, चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि सङ्काय र जर्मनको सामाजिक संस्था एडब्लुओ इन्टरनेशनलबीच अनुसन्धान र विकास कार्यक्रममा साझेदारी गर्ने सम्झौता भएको छ ।

सहमतिमा कृषि सङ्कायका डिन प्राडा.अर्जुनकुमार श्रेष्ठ र एडब्लुओका दक्षिण एशियाका क्षेत्रीय प्रमुख डा.सुरेन्द्र गौतमले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार यहाँका विद्यार्थी र प्राध्यापकको अनुसन्धानमा सो संस्थाले सहयोग गर्ने भएको छ । डिन प्राडा श्रेष्ठका अनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय वैज्ञानिक गोष्ठी सम्मेलनमा दुई संस्थाकाबीचमा साझेदारी गर्ने सहमति भएको छ । विश्वविद्यालयलाई अनुसन्धान र विकासका काममा यो सम्झौतासँगै थप उचाइमा लैजान सहयोग पुग्ने उहाँको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार