सांसदले विद्युत प्राधिकरणको विषय उठान गर्दा सभामुखले लाइन काटिए

उज्यालो प्रतिनिधि २९ श्रावण २०८१, मंगलवार समाचार

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा आफ्नो कुरा राख्दाराख्दै सभामुखले लाइन काटेपछि संसदमा हंगामा मच्चिएको छ ।

सांसद ढकालले आकस्मिक समयमा सडकको विषयमा बोल्न माग गरेको र त्यो कुरा राखिसकेपछि विद्युत प्राधिकरणको विषय उठान गर्दागर्दै उनको लाइन काटिएको थियो ।

ढकाल बोल्दाबोल्दै सभामुख घिमिरेले विषय विषयान्तर भएको भन्दै उनलाई बिचमै रोकेका थिए । ढकाललाई आफ्नो कुरा राख्न दिनुपर्ने माग गर्दै अहिले संसद अवरुद्ध भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार