कनकासुन्दरी-८ का वडाध्यक्ष सुनार माओवादी केन्द्रमा प्रवेश

उज्यालो प्रतिनिधि २७ श्रावण २०८१, आईतवार मुख्य नेटवर्क

काठमाडौं । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

वडाध्यक्ष धन बहादुर सुनार आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर पार्टीमा स्वागत गरे ।

उनी एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेर वडाध्यक्ष बनेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार