काठमाडौंबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो हेलिकप्टर

उज्यालो प्रतिनिधि २३ श्रावण २०८१, बुधबार समाचार

 

काठमाडौं । काठमाडौंबाट उडेको तीन मिनेटपछि एयर डाइनेस्टीको हेलिकप्टर सम्पर्कविहीन भएको छ। काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन-एजेडी हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। उडेको ३ मिनेटपछि उक्त हेलिकप्टर सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ।

शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार