शाहरूख खानलाई मोतियाबिन्दु

उज्यालो प्रतिनिधि १५ श्रावण २०८१, मंगलवार विश्व

काठमाडौँ ।बलिउड अभिनेता शाहरूख खानलाई मोतियाबिन्दु भएको छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए। उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका थिए। तर सर्जरी सफल भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा छन्।

शाहरूखको दुवै आँखामा मोतियाबिन्दु छ। तर अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट कुनै औपचारिक पुष्टि भएको छैन। शाहरूखको पछिल्लो समय फिल्म ‘डंकी’ मा देखिएका थिए। हाल उनी आगामी फिल्म ‘किंग’ मा व्यस्त छन्। यस फिल्ममा उनी आफ्नी छोरी सुहानासँग देखिनेछन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार