१५औँ महाधिवेशनमा शेखरलाई समर्थन गर्ने सुजाता कोइरालाको घोषणा

उज्यालो प्रतिनिधि ४ श्रावण २०८१, शुक्रबार समाचार

काठमाडौँ । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औँ महाधिवेशन सभापतिमा शेखर कोइरालालाई समर्थन घोषणा गरेकी छन् ।

उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने विश्वास व्यक्त गरिन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्,’हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार